Shikhar Insurance
National Life

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो असार २९ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ असार ७, शुक्रबार १०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा बोलाएके छ । कम्पनीके हसार ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असार २९ गते शनिबार झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ : ०० बजे बस्ने आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि आवश्यक प्रक्रिया अघि बढाउने र सञ्चालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, सभा प्रयाजनको लागि बैंकले असार १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधाीहरुले मात्र सभामा सहभागि हुन पाउँनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्