Shikhar Insurance
National Life

कुमारी बैंकका ग्राहकहरुले फिल्लीमा विशेष छुट पाउने

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र N.D. Thirty-Nine Business Group Pvt. Ltd. फिल्ली काठमाडौं बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्वीआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्ने र आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्ने बैंक विश्वस्त लिएको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्