काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनस् विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २ सय ५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा कम्पनी, संस्थाहरुलाइै बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्