Skip to content
Shikhar Insurance
National Life

बुधबार यी कम्पनीका लगानीकर्ता भए निराश

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२७ अंकले बढेर २०७८.७६ मा पुगेको हो ।

बुधबार ३०८ कम्पनीको ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको ९.८८ प्रतिशत, कुमारी सवल योजनाको ३.०६ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्डको २.४७ प्रतिशत, दिव्याश्वरी हाइड्रोपावरको २.३२ प्रतिशत, नबिल ब्यालेन्स फण्डको २.२९ प्रतिशत सहित १३१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्