Shikhar Insurance
National Life

बुधबार १ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ असार ५, बुधबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२७ अंकले बढेर २०७८.७६ मा पुगेको हो ।

बुधबार ३०८ कम्पनीको ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्सको सेयरमा सर्किट लागेको हो ।

साथै, समाज लघुवित्तको ९.८८ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.३८ प्रतिशत, मान्डकीनि हाइड्रोपावरको ८.२८ प्रतिशत, साम्लिङ पावरको ८.०८ प्रतिशत सहित १५४ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्