Shikhar Insurance
National Life

मंगलबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अंकले घटेर परिसुचक २०७६.४९ मा पुगेर बजार बन्द भएको हो ।

मंगलबार बरुन हाइड्रोपवरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख ९८ हजार ७ सय ८२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ३ सय ८ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सिएचडिसि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभपलमेन्ट, ग्लोबल आइएमई लघुवित्त, मान्डु हाइड्रोपावरको आज सर्वाधिक कारोबार भएके छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्