Shikhar Insurance
National Life

सुनचाँदी खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८१ असार ४, मंगलवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

मंगलबार छापावाला सुनको मूल्य १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८१५ रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८०० रुपैयाँ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्