Shikhar Insurance
National Life

होटल एलिसले १३.५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ असार ३, सोमबार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले १३.५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न असार १९ गते नयाँबानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजी ९ करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर १३.५ कित्ताका दरले हकपद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा हकप्रद सेयर जारीपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्