Shikhar Insurance
National Life

बीमा प्राधिकरण सञ्चालक समितिको सचिवको जिम्मेवारी निर्देशक सुवेदीलाई

सिंहदरबार संवाददाता
२०८१ असार २, आईतवार १८:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी सम्हालेका छन् । सुवेदीले असार १ गतेदेखि सचिवको जिम्मेवारी समेत सम्हालेका हुन् ।

प्राधिकरणका प्रवक्ता समेत रहेका निर्देशक सुवेदीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी तोकिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्