काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिव नियुक्ति गरेको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार संस्थाका प्रमुख कार्याकारी अधिकृत ज्ञानिश्वर पन्तलाई नियुत्त गरेको हो ।
कम्पनीले पन्तलाई असार २ गतेबाट लागू हुने गरी नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्