Shikhar Insurance
National Life

नागरिक लगाानी कोषले घोषणा गर्यो १४.७३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १५:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगाानी कोषले गत आवको मुनाफा बाट लाभांश घोषणा गरेको हो ।

कम्पनीको जेठ ३२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकले गत आवको आम्दानी बाँडफाँट हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत (कर प्रयोजनका लागि) गरी कूल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्