Shikhar Insurance
National Life

नेपाल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेय बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बिहीबार सामान्य अंकले सेयर बजार घट्दा पनि सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । कम्पनीको २८ करोड ४७ लाख ३९ हजार ६ सय ९२.२० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय १ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, साधना लघुवित्त, सिईडीबि हाइड्रोपावर, करुन हाइड्रोपावर, माउन्टेन इनर्जि नेपालको सेयर सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्