Shikhar Insurance
National Life

४ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ मा पुगेको हो ।

बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स कम्पनी, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।

त्यस्तै, गणपति लघुवित्तको ८.६४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ८.०१ प्रतिशत, माहुली लघुवित्तको ७.८७ प्रतिशत, कुमारी धनवृद्धि योजनाको ७.४८ प्रतिशत सहित १४६ कम्पनीकको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्