Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.९० अंकले बढेर २०८२.०९ मा पुगेको हो ।

सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज जानकी फाइनान्सको ८.६७ प्रतिशत, बाराही हाइड्रोपावरको ५.२९ प्रतिशत, भगवती हाइड्रोपावर डेभलपमेन्टको ४.८३ प्रतिशत, बुद्ध भूमी नेपाल हाइड्रोपावरको ३.०१ प्रतिशत सहित ९० कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्