Shikhar Insurance
National Life

बीमितलाई दाबी भुक्तानी लिन नेको इन्स्योरेन्सको आग्रह

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमितलाई आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ ।

कम्पनीले बीमितहरुले दिएको बीमा दाबीको निबेदनमा दिएको नवेदन अपुगरहेको र बीमितहरु सम्पर्कमा नआएपछि आवश्यक कागजातसहित
१५ दिनभित्र कम्पनीकाे केन्द्रीय कार्यालय शाखा  वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आउन एक सूचना मार्फत आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समयभित्र पनि सम्पर्क गरी दाबी भुक्तानीको प्रक्रिया अघि नबढाएमा बीमा दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्