Shikhar Insurance
National Life

थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार माउन्टेन इनर्जी नेपाल लिमिटेड र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस बापतको २९ लाख ५२ हजार ४०.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेशनल लघुवित्तको ७.५ प्रतिशत बोनस बापतको ८ लाख १३ हजार १ सय ५४.६६४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्