Shikhar Insurance
National Life

एक्सेल डेभलपमेन्ट बैंकले लगानीकर्तालाई लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार लगानीकर्ताहरुलाई आव २०७९/८० को खुद नाफाबाट कुनै पनि लाभांश नदिने भएको हो ।

साथै, बैंकले आव २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने समेत निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्