काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्ट बिरामी परेका छन् । उनी उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहेको विस्टका सहयोगी मदन खनालले जानकारी दिए ।
विष्ट संसद पुनर्स्थापना तथा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने मागसहित सर्वोच्च अदालत जाने विपक्षी गठबन्धनमा सहभागी हुन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्