Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको सेयर सर्वसाधारणको लागि बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको कूल ३० हजार १ सय २० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी विराट कुमार क्षेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७ सय ४५ कित्ता सेयर बिक्रीमा ल्याएका छन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयरक खरिद गर्न इच्छुक जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले सूचना प्रकासन भएको ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्