Shikhar Insurance
National Life

सिन्धु विकास बैंकको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन् । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्न कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समय अवधिमा संस्थापक सयेरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंको कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जानकारी गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्