Shikhar Insurance
National Life

सिईडिबि हाइड्रोपावरको लगानिकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७ सय ८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ लाख ४७ लाख १५ हजार ८ सय ७७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै सिईडिबि हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको २० करोड ९२ लाख ४२ हजार ७४ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय १९ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्