काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषण गरेको छ । कम्पनीकोे जेठ २० गते बिहान बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आवको मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो सेयरधनीलाई २१.०५ ले हुन आउने नगद लाभांश (कर प्रयोजन)को लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
साथै, प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्र सेयरधनीमा वितरण गर्ने एकसूचनामार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्