Shikhar Insurance
National Life

रिलायबल नेपाल लाइफद्धारा सातै प्रदेशमा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातै वटा प्रदेशमा विभिन्न पदको कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख, सातै वटा प्रदेशका लागि एरिया ब्रान्च मेनेजर, ब्रान्च मेनेजर तथा सेल्स एक्सक्यिुटिभ्स र काठमाडौंका लागि कम्प्लेन्स अफिसर, फाइनान्स र अकाउन्ट डिपार्टमेन्टमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुको लागि स्नाकोत्तर तह र स्नातक तह उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा ५ वर्ष देखि १० वर्ष सम्मकाम गरेको अनुभव भएकहरुले आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन पेश गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्