Shikhar Insurance
National Life

आज मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि सकिदैँ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार ०९:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लक इन अवधि आज (जेठ १८ गते) सकिदैँ छ । कम्पनीले आईपीओ मार्फत निष्कासन गरेको सेयर गत वर्षको संसिर १९ गते बाँडफाँट गरेको हो ।

जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता सेयर लक इनमा रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्