काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रिक्त स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेललाई रिक्त रेहेका पदमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्