Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.८१ अकंले घटेर २०८९.४२ अंकमा पुगेको हो ।

बुधबार ३१४ कम्पनीको १ कारेड ७ लाख ३८ हजार १६९ कित्ता किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार बुद्ध भूमि नेपाल हाइड्रोपावरको ९.४१ प्रतिशत, ग्लोबल आयएमई ब्यालेन्स फण्डको ८.३१ प्रतिशत, बाराही हाइड्रोपावरको ६.४६ प्रतिशत, एनएमबी बैंकको ६.३५ प्रतिशत सहित २२१ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्