Shikhar Insurance
National Life

वियरमा बढ्यो कर प्रतिलिटर बियरमा २४० पुग्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १९:१८
Hyundai
NCELL
NIMB

काठमाडौं। नेगेटिभ लिष्टमा सरकार निर्मम बनेको छ । वियरमा अन्तशुल्क यो वर्षपनि महँगो बनाएको हो । प्रतिलिटर वियरमा २ सय ३५ रुपैयाँ कर लाग्दै आएकोमा ५ रुपैयाँ बढाएर २४० रुपैयाँ कायम गरेको छ ।

५ देखी १२ प्रतिशतसम्म अल्कोहल भएको वियरमा प्रतिलिटर ५ रुपैयाँ बढाएर २४० कायम गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१२ प्रतिशत भन्दा बढी अल्कोहल भएको बियरमा प्रतिलिटर ४ सय ४४ बाट ४ सय ६० पुर्याइएको छ । १२ देखी १७ प्रतिशतसम्म पनि ४४४ बाट ४६० नै कायम गरिएको छ । १७ प्रतिशत भन्दा बढी अल्कोहल भएको वियरमा प्रतिलिटर ५ सय १६ बाट ५ सय ३५ पुर्याइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्