Shikhar Insurance
National Life

वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १६:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बोल्दै उनले कार्बन व्यापारबाट प्राप्त रकम जलवायु परिवर्तनले जोखिममा परेका समुदायको राहतमा लागि खर्च गरिने बताए ।

त्यसैगरी सरकारले वन अतिक्रमण नियन्त्रण तथा वृक्षारोपणका कार्यक्रम सञ्चालन गरी वन विनास तथा क्षयीकरणमा कमी ल्याउने पनि योजना तय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्