काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ बजेटबाट ऋण उपलब्ध गराउने बताएका हुन् ।
मन्त्री पुनले ससंदको दुबै सदनमा बजेट पेश गर्दै विप्रेषण पठाउने सुनिस्चितताको आधारमा बिनाधितो ऋण दिने बताएका हुन् । विदेश रोजगारीमा जाने व्यक्तिले बैंक खाता खोली सोही खातामा विप्रेषण पठाउने सुनिस्चितता भए मात्रै सरकारले ऋण उपलब्ध गराउनेछ ।
प्रतिक्रिया दिनुहोस्