काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा स्टार्ट अप बोर्ड गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य मार्फत स्टार्ट अप व्यवसायीलाई प्रवर्द्धन गर्न बोर्ड गठन गर्ने घोषणा गरेका हुन् । सरकारले स्टार्ट अपलाई प्रवर्द्धनका लागि एक अर्ब रुपैयाँको स्टार्ट अप कोष समेत बनाउने घोषणा गरेको छ । साथै सातै प्रदेशहरुमा इन्कुबेशन सेन्टर स्थापना गर्ने बिषय पनि बजेटमा समेटिएको छ ।
फेमस न्यूज
३
प्रतिक्रिया दिनुहोस्