काठमाडौं । सरकारले सिताको जन्मभूमि जनकपुरलाई विवाहको केन्द्र बनाउने गरि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्षको बजेट वक्तव्य मार्फत जनकपुरलाई ‘वेडिङ हब’ बनाउने भनिएको हो ।
त्यस्तै, गौतम वुद्धको जन्मस्थल लुम्बिनीलाई बर्थिङ सेन्टर बनाउने घोषणा पनि बजेटले अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्