Skip to content
Shikhar Insurance
National Life

कृषि लगानी दशक घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

सरकारले कृषिको व्यवसायिक र आधुनीकरण गरि उत्पादकत्व वृद्धि गर्ने बताए । उनले सरकारी, निजी र सहकारी तथा विकास साझेदारबाट लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्म कृषिमा लगानी दशक घोषणा गरिएको जानकारी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्