काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ ।
बैंकको जेठ १३ गते बसेको सञ्चालक समितिको बैंठको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा सावित्री लोहनीलाई ४ वर्षको लागि नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्