Shikhar Insurance
National Life

भुगर्भ सिमेन्टले आईपीओ जारी गर्न जेठ २५ गते बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चाक समितिको बैठकको निर्णय अनुसार जेठ २५ गते भुगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा नक्सालमा बिहान ११ बजे बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला(आईपीओ) जारी गर्ने र सोहि बमोजिम प्रबन्ध पत्र र नियमावली संशोधन गर्नेछ । कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी सम्बन्धमा छलफल गर्नुका साथै संचालक समिति पुनर्गठन गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आईपीओ जारी गर्नका लागि सम्पूर्ण प्रक्रिययया पूरा गर्न संचालक समितिलाई अखितयार दिने र अन्य विविध विषमा छलफल गर्ने सभाको एजेण्डा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्