काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ ।
पुनको उक्त रकम तलब भत्ता, भ्रमण भत्ताबाट प्राप्त गरेको उल्लेख गरेका छन् । रोल्पामा पुनको ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्