Shikhar Insurance
National Life

पोखरा फाइनान्सको १९ करोड ९२ लाख बढी कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन २७.५४ अंकले बढेर परिसूचक २०९२.०० को बिन्दुमा पुगेर सेयर बजार बन्द भएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार पोखरा फाइनान्सको कारोबार भएके छ । कम्पनीको १९ करोड ९२ लाख ९९ हजार ८ सय २४ रुपैयाँ ७० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ९३ रुपैयाँ ६० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सिईडिबि हाहाइड्रोपावर  डेभलपमेन्ट कम्पनी, र्फस्ट माइक्रोफाइनान्स, शाइन रिसुङ्गा डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक, सर्वोत्तम सिमेन्ट, रिभर फल्स पावर कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्