Shikhar Insurance
National Life

थप एक हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा समात युनाइटेड इदी मर्दी एण्ड आर बि हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले ५.५० प्रतिशत बोनस बापतको २ लाख ३१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्