काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सर्वसाधारणको लागी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको केही कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएको हुँदा कम्पनीले अन्य व्यक्ति वा संघ संस्था, कम्पनीलाई बिक्री प्रक्रिया अगाडी बढाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरुले आवश्यक कागगजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको सेयर शाखा लाजिम्पाट काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्