Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको साढे ३ लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५५ हजार ५ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी भानुभक्त ढकालको नाममा रहेको १ लाख कित्ता, प्रभु म्यानेजमेण्ट प्रालिको ५ हजार ५ सय कित्ता र मोहनलाल अग्रवालको नाममा रहेको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिदको लागि जोकोहि व्यक्ति वा संस्था, कम्पनीहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्