Shikhar Insurance
National Life

कालिका लघुवित्तको २० हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनीहरु डोलराज ढुङ्गानाको नाममा रहेको १५ हजार कित्ता र माया बस्नेत के.सीको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकनशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा कास्कीमा आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्