काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ र हकपद्र सेयर जारी गर्ने विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा जेठ १९ गते ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।
सभामा हकपद्र सेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ । सभामा सवैसाधारणलाई छुट्याइएको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्