मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगैँचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड ।
छुसाङदेखि मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीलाई अर्धनिषेधित क्षेत्र बनाइएको छ ।
स्थानीयबासीले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्