Shikhar Insurance
National Life

सुनचाँदी खरिद गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको भाउ

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३१, सोमबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्