Skip to content
Shikhar Insurance
National Life

गरिमा विकास बैंककाे सेयर सर्वसाधारणका लागि बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले केही कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख २५ हजार ९ सय १० कित्ता सयेर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरसंस्थापक सेयरधनीहरुबाट बिक्री नभएर बैंककले अन्य व्यक्ति वा संघ संस्थालाई आवेदन खुल्ला गरेको छ ।

सेयर खरिद गर्ने इच्छुक अन्य व्यक्ति, कम्पनी वा संघ संस्थाहरुलाई सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफुले दिने के कति कित्ता खुलाई बैंकको बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्