Skip to content
Shikhar Insurance
National Life

आइतबार कुन-कुन कम्पनीको घट्यो सेयर मूल्य ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ मा पुगेको हो ।

आज ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८ सय ३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २ सय ९६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज पिपुल्स पावर लिमिटेडको ९.९२ प्रतिशत, सिंगटी हाईड्रो इनर्जी लिमिटेडको ७.५५ प्रतिशत, हिमालयन डिस्टिलरी लिमिटेडको ६.३३ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ५.६९ प्रतिशत सहित २२६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE