Shikhar Insurance
National Life

सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २१, शुक्रबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सूनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले सस्तिएको छ । शुक्रबार छापावाला सुनको मैल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लोदिन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्