Shikhar Insurance
National Life

हिमालयन डिष्टिलरले पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह

सिंहदरबार संवाददाता
२०८१ बैशाख २१, शुक्रबार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आव २०७२।७३ देखि २०७४। ७५ को मुनाफाबाट साधारण सभाले पारित गरेको नगद लाभांश लिन बाँकी रहेको सेयरधनीहरुलाई कम्पनीले आज एक् सूचना प्रकाशन गर्दै लिन आउँन आग्रह गरेको हो ।

सेयरधनीहरुले सूचना प्रकाशन भएको ३० दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार नविल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गर्ने आग्रह गरेको छ । साथै, सेयरधनीहरुले तोकिएको समयमा लाभांश लिन नआएमा उक्त लाभांश लगानिकर्ता संरक्षण कोषमा जम्मा गर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्