Skip to content
Shikhar Insurance
National Life

पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ मा पुगेको हो ।

बुधबार ३१३ कम्पनीको ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९२ प्रतिशत, सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ७.५५ प्रतिशत, नेपाल फाइनान्स लिमिटेडको ५.७६ प्रतिशत सहित १३९ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्