Skip to content
Shikhar Insurance
National Life

दोल्ती पावर सहित यी कम्पनीको सेयर मूल्यमा गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपला स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४१ अंकले घटेर १९.६९.०२ मा पुगेको हो ।

आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ कारोबार भएको छ ।

सोमबार दोल्ती पावर कम्पनी लिमिटेडको ७.३७ प्रतिशत, एनआइसि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.२४ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.७४ प्रतिशत सहित २१६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्