Shikhar Insurance
National Life

सिवाईसी नेपाल लघुवित्तको सञ्चालकमा खड्का नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक नियुक्ति गरेको छ ।

कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालकमा लक्ष्मण खड्का नियुक्त गरेको हो । साेहि दिनदेखि लागु हुने गरी नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्